गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना पुष्टि ः संक्रमित संख्या ३१६६ पुग्यो

विकल्प न्यूज/पोखरा भदौं ३१ गते । गण्डकी प्रदेशमा बुधबार थप ५० जनामा कोरोना भाइरस (कोभिड –१९ ) संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोरखामा गरिएको पिसिआर परिक्षणमा प्रदेशमा थप संक्रमित फेला परेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विज्ञप्ती मार्फत जनाएको छ । थपिएका संख्या सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ६६ … Continue reading गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना पुष्टि ः संक्रमित संख्या ३१६६ पुग्यो